Nepali News Portal

पत्रकार किशोर श्रेष्ठ पक्राउ

पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं ।  प्रहरीले  वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ गरेको छ ।
<span;>‎उहाँलाई आज राती  केहीबेर अघि प्रहरीले पक्राउ गरेको हो ।
‎ उहाँलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । उहाँलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो ।  घटनाको थप अनुसन्धान भई रहेको  जनाईए पनि समाचार  सामग्रीको सन्दर्भमा हो या अन्य कारण हो खुलाईएको छैन ।
‎केहीदिन अघि श्रेष्ठले एक प्रतिनिधि सभा सदस्यसंग एक युवतीको तस्वीर सार्वजनिक गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.