बुटवल । भोटेकोसी नदिमा भदौ १० गते आएको बिनासकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्दार राहत तथा पुनर्स्थापनको लागि बुटवल उपमहानगर पालिका वडा न ९ मुनाल टोल बिकास संस्थाले टोलका घरधुरी बाट १ लाख १६ हजार ८० रुपैया संकलन गरि सहयोग गरेको टोल बिकास सस्थाका अध्यक्ष ऋषि राम घिमिरेले बताउनुभयो।
<span;>विपद्को यस दुःखद घडीमा सानो सहयोगले पीडितहरूको जीवनमा केही आशा र राहत थप्न सकोस् भन्ने विश्वासका साथ प्रधानमन्त्री बिपत ब्यबस्थापन राहत कोष मार्फत आर्थिक सहयोग गरेको उहाँले बताउनु भयो ।