Nepali News Portal

राष्ट्रिय दलित पत्रकार संघकाे संघको अध्यक्षमा बराईली

राष्ट्रिय दलित पत्रकार संघकाे संघको अध्यक्षमा बराईली
काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशनबाट गाेपाल बराइलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल खुल्ला उपाध्यक्षमा विनाेद परियार, महिला उपाध्यक्षमा सावित्री रसाइली, निर्वाचित हुनु भएको छ । त्यसै गरि प्रादेशिक उपाध्यक्षहरुमा मानसिंह बिक (लुम्बिनी)उपाध्यक्ष सुशील दर्नाल (उपत्यका), नरभूपाल बिक मिलन (गण्डकी), भाेला पासवान (मधेस), टेकेन्द्र बिश्वकर्मा (कर्णाली), प्रेमबहादुर बिक (सुदुरपश्चिम) भिम बहादुर गन्दर्भ , सरिता बराइली (काेशी) निर्बिरोध निर्वाचित हुनु भएको छ ।
महासचिवमा करण ताम्राकार, सचिवमा राजेश कुमार पासवान, सचिवमा सुनिता नेपाली, सचिवमा बसन्त विश्वकर्मा सचिवमा चिन्ता परियार, कोषाध्यक्ष :सञ्जय साैगात निर्वाचित हुनु भएको छ ।
सदस्यहरुमा हिरा परियार , कर्णबहादुर बिक ,गणेश बिक ,कुशल दलामी , अमिर रामदाम ,मनिस बिक , अम्बिका परियार , अर्चना परियार ,सुवास राम ,मिना बिश्वकर्मा , राजेश सुनाम , प्रकाश परियार ,सञ्जु देवी परियार ,पिवि दियाली निर्वाचित हुनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.