Nepali News Portal

प्युठानको गौमुखिमा कमसल गुणस्तरको मदिरा नस्ट गर्न थालियो

प्युठान । जिल्लाको गौमुखी गाउँपालिकामा कमसल गुणस्तरको मदिरा नस्ट गर्न थालिएको छ । पालिकाका उपाध्यक्ष महाबिर रानाले गाउँसभाको पन्ध्रौं अधिवेशनले गरेको निर्णय अनुसार १ गतेदेखि गौमुखी गाउँपालिका क्षेत्र भित्र कमसल गुणस्तरका मदिरा(४० युपी भन्दा माथीका)बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिए । प्रभावकारी कार्यान्वयनका लागि श्रावण १ गतेदेखि नै बजार अनुगमनको प्रक्रिया सुरुवात गरिएको उनले बताए । पालिकाले नागरिकको स्वास्थ्य प्रती संबेदनसिल बनी यसकार्यमा सहयोग पुर्याउनु स्थानीयलाई अनुरोध समेत गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.