लुम्विनी प्रदेशमा जाग्यो समाजवादी मोर्चा
बुटवल । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चाले प्रदेश तहमा छलफल, वैठक प्रारम्भ गरेका छन ।
नेतृत्व आलोपालो गर्ने समझदारीका साथ यही असार ४ गते…