Nepali News Portal
Browsing Category

अर्थ

आजदेखी नयां आर्थिक वर्ष शुरु, के–केमा वढे कर ?

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८० /८१ सुरु भएको छ । नयाँ आ.व. सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।…