Nepali News Portal

धारपानी रुपन्देही सम्पर्क मन्चद्वारा रक्तदान

बुटवल । धारपानी रुपन्देही सम्पर्क मन्च (अर्घाखाँची )ले शनिबार  रक्तदान  कार्यक्रम  सप्पन्न  गरेको छ।

मन्चले आयोजना गरेको उक्त  कार्यक्रम मा ६४  जनाले रक्तदान गरेका छ्न। रगतको अभाव  नहोस भन्ने उदेश्य  तथा सामाजिक उत्तर दायित्व बहन गर्दै यो कार्यक्रम  गरिएको सयोजक गिता बन्जाडेले बताउनु भयो ।
कार्यक्रमा सस्थाका अध्यक्ष  रामप्रसाद  भुसाल, नयाँ गाउ खानेपानी  सस्थाका अध्यक्ष  मिना जि .सि. भुमिकस्थान रुपन्देही  सम्पर्क  समाजका अध्यक्ष  लक्ष्मण  बेल्वासे वडा न १३ का जनप्रतिनिधि  कृष्ण  सुनार लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
मन्चका उपाध्यक्ष  गिता बन्जाडेको स्वागत   सन्तोष  बन्जाडेको  सन्चालनमा सम्पन्न  उक्त कार्यक्रम मा ६४ पिन्ट रगत संकलन  भएको छ।  यो महीना  भरी१०० पिन्ट रगत संकलन  गर्ने मञ्चको लक्ष्य रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.