Nepali News Portal

सर्वाेदय सहकारीद्वारा भान्सा बिषादी रहित बनाउन प्रशिक्षण

बुटवल । बुटवल उप–महानगरपालिका ८ मा अवस्थित सर्वाेदय बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई भान्सालाई कसरी विषादीबाट शुरक्षित बनाउने भन्ने विषयमा प्रशिक्षण दिएको छ । वार्षिक कार्यक्रम अन्तरर्गत सहकारीले यस्तो प्रशिक्षण दिएको हो ।  संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता, राम बहादुर जीसिको संयोजनमा भएको कार्यक्रममा  सल्लाहकार ज्ञानु केसीले भान्सालाई कसरी विषादीरहित बनाउनु पर्छ भन्ने वारे सबैले जानकारी पाउन आवश्यक रहेको बताईन । प्रशिक्षक  हुमकान्त काफ्लेले तरकारी तथा अन्य खाद्य उत्पादनमा विषादीको अधिकतम प्रयोग गरिदा मानव स्वास्थ्यलाई प्रतिकुल असर परेको बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.