एमालेको नेतृ भुसाल रास्वपाबाट उम्मेदवार
बुटवल । समानुपातिक तर्फ जिल्लाबाट सिफारिस भएको प्रस्तावित कुनै पनि उम्मेदवारको नाम बन्दसुचिमा नपरे पछी निराश भएका एमाले रुपन्देहीका नेता कार्यकर्ताहरु आफ्ना सदस्यहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिफारिस भएकोमा आश्चर्य चकित भएका छ्न । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा सङ्घ पूर्व केन्द्रीय सदस्य श्रद्धा कुँवरलाई रास्वपाले समानुपातिक सूचिमा राखेको हो । … Continue reading एमालेको नेतृ भुसाल रास्वपाबाट उम्मेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed